नेपाल कम्युनिष्ट पार्टी सचिवालयको बैठक सकियो
असार २६ – प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा केन्द्रीय सचिवालयको बैठक सकिएको छ। विधान अन्तर्गतको नियमावलीका सम्बन्धमा कार्यदलले प्रतिवेदनका सम्बन्धमा छलफल गर्न आजको बैठक बसेको थियो। यसअघि २३ असारमा बसेको केन्द्रीय सचिवालयको बैठकले नियमावली टुङ्ग्याउन सचिवालयका बरिष्ठ सदस्य बामदेब गौतमको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो, जसमा रामबहादुर थापा र महासचिव बिष्णु पौडेल सदस्य … Continue reading नेपाल कम्युनिष्ट पार्टी सचिवालयको बैठक सकियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed