खानेपानी मन्त्री बिना थापामगरबाट संसदमा जवाफ
असार २५ – खानेपानी मन्त्री बिना थापा मगरले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको भए पनि खानेपानीका लागि पनि धेरै जनताले संघर्ष गरिरहनुपरेको बताउनुभएको छ । विनियोजन विधेयकमाथिको छलफलमा संसद सदस्यहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले आधारभूत खानेपानीको पहुँच तीन वर्षभित्र पु¥याउने लक्ष्य किटान गरेर सरकारले कार्यक्रम अघि बढाएको बताउनुभयो । … Continue reading खानेपानी मन्त्री बिना थापामगरबाट संसदमा जवाफ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed