play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

चलचित्र निर्देशक किशोर रानाका दुवै मिर्गौला फेल, सहयोग गरिदिन आग्रह

0

असार २३, चलचित्र निर्देशक किशोर रानाका दुवै मिर्गौलाले काम नगरेपछि अस्पताल भर्ना गरिएको छ ।उहाँलाई मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा भर्ना गरिएको हो । अस्पतालका अनुसार उहाँका दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएका छन् । उहाँको परिवारले आवश्यक उपचारको ब्यवस्था गरिदिन सरकारसँग आग्रह गरेको छ ।परिवारले सहयोग गर्न चाहने जो कोहीलाई पनि अनुरोध गरेको छ ।

Share.

Leave A Reply