मलेसियाका निवर्तमान प्रधानमन्त्री नाजिव रजाक पक्राउ
असार १९ – मलेसियाका निवर्तमान प्रधानमन्त्री नाजिब रजाक पक्राउ परेका छन् । मंगलबार मलेसियाको समय अनुसार ३ बजेतिर रजाकलाई उनकै निवासबाट पक्राउ गरिएको हो । मलेसियन एन्टी करप्सन कमिसनले उनी पक्राउ परेको पुष्टि गरेको मलेसियाको स्थानीय अनलाइन द स्टारले जनाएको छ । अहिले उनलाई करप्सन कमिसनको केन्द्रीय कार्यालय लगिएको छ । उनलाई पक्राउ गर्नुको कारण भने … Continue reading मलेसियाका निवर्तमान प्रधानमन्त्री नाजिव रजाक पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed