नेपालमा १ हजारभन्दा बढी भारतीय तीर्थयात्री अलपत्र, स्वराजद्वारा उद्धारका लागि आग्रह
असार १९, भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपालमा भारी वर्षाका कारण अलपत्र परेका भारतीय तीर्थयात्रीलाई उद्धारका लागि नेपाली सेनालाई हेलिकप्टरबाट उद्धार गर्न आग्रह गरेकी छिन् । मन्त्री सुष्माका अनुसार सीमीकोटमा ५२५, हिल्सामा ५५० र तिब्बततिर ५०० तीर्थ यात्री अलपत्र परेका छन् । उनले नेपालस्थित भारतीय दुतावासलाई समेत उनीहरुको उद्धारका लागि निर्देशन दिएकी छिन् । अलपत्र … Continue reading नेपालमा १ हजारभन्दा बढी भारतीय तीर्थयात्री अलपत्र, स्वराजद्वारा उद्धारका लागि आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed