वीरगञ्ज महानगरपालिकाको आधादर्जन वडा डुबानमा
असार १८ – दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन् । महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली, नगवा, कुम्हाल टोल, प्रगतिनगर लगायतका वडाका बस्ती डुबानमा परेका हुन् । वर्षाको पानी घरमै पसेपछि सर्वसाधारणलाई खाना बनाउनसमेत समस्या भएको वीरगञ्ज महानगरपालिका–११ श्रीपुर … Continue reading वीरगञ्ज महानगरपालिकाको आधादर्जन वडा डुबानमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed