फ्रान्सका कुख्यात अपराधी हेलिकप्टर चढेर भागे जेलबाट

१८ असार – फ्रान्सका एक कुख्यात अपराधी रेडोइन फेड हलिउड फिल्ममा जस्तै गरी हेलिकप्टर चढेर जेलबाट भागेका छन् । राजधानी पेरिसको दक्षिणपूर्वमा रहेको रियू जेलमा बन्द फेड आइतवार बिहान केही सशस्त्र व्यक्तिहरूको सहायतामा जेलबाट भागेका हुन् । उनले जेल कसरी तोडे र उनलाई कसले सहायता ग–यो भन्ने विषयमा प्रहरीले केही पत्ता लगाउन सकेको छैन । … Continue reading फ्रान्सका कुख्यात अपराधी हेलिकप्टर चढेर भागे जेलबाट