अवैधानिक कामदारलाई समयमै नेपाल फर्किन नेपाली दूतावास मलेसियाले आग्रह
असार १७ – अवैधानिक कामदारलाई समयमै नेपाल फर्किन नेपाली दूतावास मलेसियाले आग्रह गरेको छ । अवैधानिक कामदार बैधानिक बन्ने समय सकिएकाले प्रहरीले पक्राउ गरे समस्या हुने भन्दै दूतावासले समयमै फर्किन आग्रह गरेको हो । मलेसिया सरकारले अबैधानिक कामदारलाई आजदेखि खोजेर पक्राउ गर्ने बताइसकेको छ । मलेसिया सरकारले अवैधानिक कामदार र रोजगारदातालाई विवरण सहित दर्ता प्रक्रियामा … Continue reading अवैधानिक कामदारलाई समयमै नेपाल फर्किन नेपाली दूतावास मलेसियाले आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed