झापामा विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी
असार १५ – विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिका सहित १५ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा जंगली च्याउ खाँदा छ जना बिरामी परेका हुन् । जंगलबाट टिपेर ल्याएको विषाक्त च्याउ पकाएर खाँदा प्रेम किशान दर्जी, उनकी श्रीमती सुशीला दर्जी, … Continue reading झापामा विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed