सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत

असार १५  – जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । आज बिहान ८ बजे जिल्लाको नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको जीप दुघर्टना हुँदा तीन पुरुष र चार महिलाको मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा जीप चालक उदयपुर सिरिसे– ८ निवासी ३१ वर्षीय कुसाङ … Continue reading सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत