१९ बुँदे घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला सम्पन्न

असार ८ – १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ । सभापतिद्वारा जारी गरिएको उक्त घोषणापत्रमा महासमितिको बैठकको मिति र स्थान अविलम्ब तोक्न घोषणापत्रमा पार्टी नेतृत्व समक्ष आग्रह गरिएको हो । भेलापछि जारी गरिएको घोषणापत्रले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ । साथै सरकारले जनविरोधी चरित्र … Continue reading १९ बुँदे घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला सम्पन्न