विश्वकपमा आज पनि तीन खेल हुँदै, पहिलो खेलमा जापान कोलम्बियासँग भिड्दै
५ असार– रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘एच’मा रहेको कोलम्बियाले एसियाली देश जापानसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे मोर्डोभिया एरिनामा हुनेछ । समूह ‘एच’ अन्तर्गतकै अर्को खेलमा पोल्याण्डले सेनेगलको सामना गर्नेछ । मस्कोमा रहेको स्पार्टक रंगशालमा नेपाली समय अनुसार राति … Continue reading विश्वकपमा आज पनि तीन खेल हुँदै, पहिलो खेलमा जापान कोलम्बियासँग भिड्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed