असार ४, विगत लामो समयदेखि उपचाररत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त थैलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो ।देवकोटा केही महिना अघिमात्र बेलायतामा उपचार गरेर स्वदेश फर्किएका थिए ।
वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको निधन
0
Share.