उरुग्वे र इजिप्ट भिड्दै, लुइस स्वारेज की सलाह ?

असार १, विश्वकप फुटबलको समूह ‘ए’ अन्तर्गत आज उरुग्वे र इजिप्टबीच प्रतिस्पर्धा हुँदैछ । दुई पटक विश्वकप विजेता उरुग्वे र अहिलेसम्म २ पटक मात्र विश्वकप खेलेको इजिप्टबीच खेल हुन लागेको हो । नेपाली समयअनुसार साँझ ५ बजेर ४५ मिनेटमा रसियाको इकान्टेरिनवर्ग एरिनामा खेल सुरु हुनेछ । आफ्नो पहिलो खेलमा नै सुखद नतिजा ल्याउने दाउमा दुवै … Continue reading उरुग्वे र इजिप्ट भिड्दै, लुइस स्वारेज की सलाह ?