पोर्चुगल विरुद्ध स्पेन -कसले बाजी मार्ला ?

१ असार– बिहीबारबाट शुरु भएको विश्वकप फुटबलअन्र्तगत शुक्रबार पोर्चुगल र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।  खेल नेपाली समय अनुसार राति पौने १२ बजेपछि शुरु हुनेछ । समूह ‘बी’मा रहेका स्पेन र पोर्चुगल दुवै युरोपेली टिम हुन् । स्पेन सन् २०१२ र २००८ को युरोकप च्याम्पियन हो भने पोर्चुगल अहिलेको युरोपेली विजेता हो । दुवै टिमले जित … Continue reading पोर्चुगल विरुद्ध स्पेन -कसले बाजी मार्ला ?