जिल्ला स्तरिय ट्वान्टि ट्वान्टि नकाउट क्रिकेट प्रतियोगितामा आज दुइ खेल सम्पन्न
जिबन रानाभाट जेठ ३०, जीवनाथ कोईराला स्मृति जिल्ला स्तरिय ट्वान्टि ट्वान्टि नकाउट क्रिकेट प्रतियोगितामा आज दुइ वटा खेलहरु सम्पन्न भएका छन् ।ग्रामिण बिकाश युवा क्लवले भरतपुर १४ राधापुरमा सञ्चालन गरेको आजको पहिलो खेलमा चितवन मेडिकल कलेज ए ले फुलबारी क्लबलाइ ३७ रनले पराजित गरेको छ निर्धारित २० ओभरमा चितवन मेडिकल कलेजले ८ विकेटको क्षतिमा १४८ … Continue reading जिल्ला स्तरिय ट्वान्टि ट्वान्टि नकाउट क्रिकेट प्रतियोगितामा आज दुइ खेल सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed