पार्टीको महाधिवेशन छिट्टैै गर्नुपर्ने काँग्रेस केन्द्रीय सदस्य डा कोइरालाको भनाई
जेठ ३० – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्ने बताउनुभएको छ । कोइराला निवासमा आज पत्रकारसँगको भेटघाटमा उहाँले पार्टीको महासमितिको बैठकमा विधान पारित गरेर महाधिवेशनको प्रक्रियामा जानुपर्ने औँल्याउनुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले सहमति र विधान नमान्ने गरेको आरोप लगाउँदै पार्टी एक ढिक्का हुन नसकेकामा चिन्ता व्यक्त … Continue reading पार्टीको महाधिवेशन छिट्टैै गर्नुपर्ने काँग्रेस केन्द्रीय सदस्य डा कोइरालाको भनाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed