play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्रदेश-३ः नीति आयोगको उपाध्यक्षमा डा. खिमलाल देवकोटा

0

जेठ ३० – प्रदेश नं ३ को मन्त्रिपरिषद् बैठकले नीति आयोगको उपाध्यक्षमा डा. खिमलाल देवकोटालाई नियुक्ति गरेको छ।

मंगलबार साँझ बसेको बैठकले आयोगको सदस्यमा श्याम बस्नेतलाई नियुक्ति गरेको छ।

अन्य तीन सदस्यको नाम भने मन्त्रिपरिषद्को अर्को बैठकले टुङ्ग्याउने आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रदास ढुंगेलले जानकारी दिए।

मन्त्रिपरिषद् बैठक ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको थियो।

Share.

Leave A Reply