play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

जीवनाथ कोईराला स्मृति जिल्ला स्तरिय ट्वान्टि ट्वान्टि नकाउट क्रिकेट प्रतियोगितामा आज २ खेल सम्पन्न

0

जेठ २९, जीवनाथ कोईराला स्मृति जिल्ला स्तरिय ट्वान्टि ट्वान्टि नकाउट क्रिकेट प्रतियोगितामा आज दुइ वटा खेलहरु सम्पन्न भएका छन् ।ग्रामिण बिकाश युवा क्लवले भरतपुर १४ राधापुरमा सञ्चालन गरेको आजको पहिलो खेलमा हरियाली क्लब जगतपुरले दिएको ९० रनको झिनो लक्ष्य डाइनामिक क्लब लंकुले ५ विवेटको क्षतिमा पुरा गदै विजयी बनेको थियो । त्यस्तै आजै भएको दोस्रो तथा आजको अत्निम खेलमा युनाइटेट क्रिकेट क्लब भरतपुरले दिएको १६२ रनको लक्ष्य चितवन फुलबारीले ६ विकेटको क्षतिमा पुरा गर्दै विजयी भएको आयोजक समितिका सदस्य प्रवेश भण्डारीले वताउनुभयो ।
३२ टिमको सहभागिता रहेको सो क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमले तिस हजार र द्धितिय हुने टिमले दस हजार मेडल र ट्रफि प्राप्त गर्ने क्लवका अध्यक्ष हरिशचन्द्र दाहाल जानकारी दिनुभयो।

Share.

Leave A Reply