ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुदा ७ जनाको मृत्यु, झण्डै ३ सय घाइते

२१ जेठ, ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । झण्डै ३ सय जना घाइते भएका छन् ।राजधानी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैकाे गाउँमा ज्वालामुखी विस्फोट भएको र आकाशमा धूलो–धुँवा तथा खरानी देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।ग्वाटेमालाको राष्ट्रिय प्रकोप नियन्त्रण एजेन्सी (एनएपीए) लाई उद्धृत गर्दै बीबीसीले … Continue reading ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुदा ७ जनाको मृत्यु, झण्डै ३ सय घाइते