play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

प्रधानमन्त्री कप क्रिकेट: एपीएफले प्रदेश नम्बर २ र प्रदेश नम्बर ३ ले प्रदेश नम्बर ५ को सामना गर्दै

0

जेठ २१, राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगितामा आज पनि २ वटा खेल भैरहेका छन् कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रदेश नम्बर २ को सामना गर्दा मूलपानी क्रिकेट मैदानमा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर ५ को सामना गरिरहेको छ त्रिवि क्रिकेट मैदानमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेसंगै प्रदेश नम्बर २ ले अहिले बलिङ्ग गरिरहेको छ
त्यस्तै मूलपानी क्रिकेट मैदानमा प्रदेश नम्बर ३ ले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेसंगै प्रदेश नम्बर ५ ले अहिले बलिङ्ग गरिरहेको छ

Share.

Leave A Reply