पाल्पा दुर्घटना UPDATE : १२ जनाको मृत्यु, ११ को सनाखत

जेठ १८,पाल्पामा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् ।प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नं को बस हुमिनमा दुर्घटना भएको हो । तानसेनबाट रामपुर जाँदै गरेको बस … Continue reading पाल्पा दुर्घटना UPDATE : १२ जनाको मृत्यु, ११ को सनाखत