फोटो पत्रकार महासंघका जिल्ला अध्यक्षहरुको भेला भोलि देखि सौराहामा सुरुहुदै
१६ जेठ । पर्यटकीय नगरि चितवनको सौराहामा आयोजना गरिएको नेपाल फोटो पत्रकार महासंघका जिल्ला अध्यक्षहरुको भेलाको तयारी पुरा भएको छ ।महासंघले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै भेलाको तयारी पुरा भएको जनाएको हो ।भोलि बिहान उद्घाटन हुने जिल्ला अध्यक्षहरुको भेलाको उद्घान गृहमन्त्री रामबहादुर थापाले गर्ने आयोजकले जनाएको छ । भेलामा सहभागी हुनका लागि ३२ जिल्लाका शाखाहरुबाट … Continue reading फोटो पत्रकार महासंघका जिल्ला अध्यक्षहरुको भेला भोलि देखि सौराहामा सुरुहुदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed