बजेट छर्ने कामको अन्त्य गर्दैछौं: मेयर नारायण वन
जेठ १६ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले साना योजनाको नाममा बजेट छर्ने कामको अन्त्य गर्न लागिएको बताएका छन । वडा नं.१७ पिठुवामा आयोजित योजना छनौट कार्यक्रममा उनले साना साना योजनामा विनियोजित बजेट दुरुपयोग भएको भन्दै बजेट बजेट छर्ने कामको अन्त्य गर्न लागिएको बताए । अब हामी साना योजनामा बजेट विनियोजन गदैनौं उनले भने साना … Continue reading बजेट छर्ने कामको अन्त्य गर्दैछौं: मेयर नारायण वन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed