play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

बसले मोटरसाईकल लाई ठक्कर दिदाँ खैरहनि नगरपालिका २ जनाको मृत्यु , १ जना गम्भिर घाईते

0

गणेश भट्टराई
भरतपुर । चैत्र १४,खैरहनि नगरपालिका बाबा ग्यास नजिकै गएराति बसले मोटरसाईकल लाई ठक्कर दिदाँ २ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएका छन । पुर्बबाट पश्चिम तर्फ जादै गरेको ना ५ ख ८९६१ नम्बरको बसले बिपरित दिशाबाट आउदैँ गरेको बा ७५ प ९४५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ सो दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाईकलमा सवार ३ जना मध्ये  रनपा ३ का २० बर्षिया नारन बोहोराको अस्पताल ल्याउदै गर्दौ बाटोमा नै मृत्यु भएको र रनपा४ का जोसेप दराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । यस्तै घाईते राप्ती नगरपालिका १ का १७ बर्षिया ईश्वर कडेलको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।
घटनामा ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रण रहेको  चितवन प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply