एसिसि इमिर्जङ कप क्रिकेटको उद्धघाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्दा

चैत्र १४,एसिसि इमिर्जङ कप क्रिकेटको उद्धघाटन खेलमा नेपालले अहिले पाकिस्तानको सामना गरिरहेको छ । बंगलादेशकोे शेखकमल स्टेडियममा बिहान पौने ९ बजे सुरु भएको खेलमा नेपालले पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग प्रतिस्पर्धा गरिरहेको हो । इमर्जिङ कप क्रिकेटका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय टिममा पनि युवा खेलाडीको बाहुल्यता छ । ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहने नेपाली टिममा युवा … Continue reading एसिसि इमिर्जङ कप क्रिकेटको उद्धघाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्दा