play_circle_outline On Air

को भन्दा को कम

play_circle_outline On Air

को भन्दा को कम

गर्मीको असर: जब गुडिरहेको ट्रकमा राखिएका अण्डाभित्रबाट चल्ला निस्कन थाले

0

जेठ ११, चीनको सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा गुडिरहेको ट्रक पछाडि कार्टुनमा राखिएका अण्डाभित्रबाट चल्ला निस्किरहेको देख्न सकिन्छ ।उक्त भिडियो केही सेकेन्ड मात्र लामो छ तर यसमा तपाईंले स्पष्ट रुपमा अण्डाभित्रबाट कम्तीमा पनि पाँचवटा चल्ला निस्किरहेको देख्न सक्नुहुन्छ भने केही चल्लाको खुट्टाले अण्डाको बोक्रा तोडिरहेको देख्न सक्नुहुन्छ ।
चीनमा उक्त भिडियो कहिले र कहाँ खिचिएको भन्ने स्पष्ट जानकारी छैन । तर इन्कुबेशन बिना नै अण्डाबाट चल्ला बाहिर कसरी निस्कन्छ भनेर थुप्रैले प्रश्न गरिरहेका छन् ।

Share.

Leave A Reply