इमर्जिङ कप क्रिकेटको भोलिको खेलमा नेपालले पाकिस्तानको सामना गर्ने

चैत १३, इमर्जिङ कप क्रिकेटको भोलीको खेलमा नेपालले टेस्ट खेल्ने राष्ट्र पाकिस्तानको सामना गर्ने भएको छ । बङ्गलादेशको शेखकमल स्टेडियममा हुने खेलमा नेपालले पाकिस्तानका तेइस वर्षमुनि (यु–२३) उमेर समूहको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टोलीको कप्तानी नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाल्ने भउका छन् । नेपालका नियमित कप्तान पारस खड्का स्वास्थ्य भने समस्याका कारण … Continue reading इमर्जिङ कप क्रिकेटको भोलिको खेलमा नेपालले पाकिस्तानको सामना गर्ने