भ्रष्टाचार भएको पाइए तत्काल कारबाही गर्न नेकपाका अध्यक्षद्वयको निर्देशन
जेठ १० । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वयले भ्रष्टाचार भएको पाइए तत्काल कारबाही गर्न निर्देशन दिएका छन् ।नेकपा केन्द्रीय समितिका सदस्यहरुलाई आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संघीय, प्रादेशिक र स्थानीय सरकारमा भ्रष्टाचार नगर्न र हुन नदिन सचेत रहनुपर्नेमा जोड दिए । दुवै … Continue reading भ्रष्टाचार भएको पाइए तत्काल कारबाही गर्न नेकपाका अध्यक्षद्वयको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed