भरतपुर महानगरपालिकामा ‘स्काई रेल’ संचालनका लागी पहल सुरु

जेठ १०- भरतपुर महानगरपालिकामा ‘स्काई रेल’ संचालनका लागी पहल सुरु गरिएको छ । भरतपुर महानगरमा ‘स्काई रेल’ संचालन गर्न आज चीनको चाइना न्यू इनर्जी स्काई रेल ग्रुपसंग छलफल गरिएको छ । भौतिक योजना मन्त्री रघुबीर माहासेठ,नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेब गौतम,चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेल र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य केशबलाल … Continue reading भरतपुर महानगरपालिकामा ‘स्काई रेल’ संचालनका लागी पहल सुरु