एउटै गोलीले सबै चरा मार्छु भन्दा नमर्न पनि सक्छ : बाबुराम भट्टराई

जेठ १० – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारकोे नीति र कार्यक्रम सुन्दर भए पनि लक्ष्य प्राप्तीको सैद्धान्तिक आधार कमजोर रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भट्टराईले सरकारको नीति तथा कार्यक्रममा अत्यन्तै राम्रा सपनाहरु देखाईएको भएपनि ५ वर्षमा आय दोब्बर, कृषि उत्पादनलाई दोब्बर, ५ वर्ष पछि वैदेशिक रोजगारीमा जानु नपर्ने लगायत विद्युत, स्वास्थ्य, शिक्षा लगायत … Continue reading एउटै गोलीले सबै चरा मार्छु भन्दा नमर्न पनि सक्छ : बाबुराम भट्टराई