‘गोरे’को बयान लिन सुरु, ज्यानमार्ने धम्की आएको भन्दै गोरेले मागे सुरक्षा

जेठ ९ । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’को जिल्ला अदातल मोरङमा बयान लिनेक्रम सुरु भएको छ ।बुधबार न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म गोरेको बयान लिएको हो ।त्यसक्रममा उनीमाथि लागेका आरोपहरु पढेर सुनाइएको थियो भने सुन तस्करी र शाक्य हत्या … Continue reading ‘गोरे’को बयान लिन सुरु, ज्यानमार्ने धम्की आएको भन्दै गोरेले मागे सुरक्षा