प्रधानमन्त्री ओलीको सम्पती विवरण सार्वजनिक
जेठ ९ – प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक भएको छ । मन्त्रिपरिषद गठन भएको तीन महिनापछि प्रधानमन्त्री ओली सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो । ओलीको सम्पत्ति विवरणमा २ वटा घर, १८ तोला सुन र बैंकमा ४२ लाख आदि देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको उक्त … Continue reading प्रधानमन्त्री ओलीको सम्पती विवरण सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed