जनसंख्याको आधारमा वजेट प्राथमिकिकरण गर्न राजपाको माग

जेठ ९ – राष्ट्रिय जनता पार्टी राजपाले जनसंख्याको आधारमा वजेट प्राथमिकिकरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । जनसंख्याको ठूलो हिस्सा तराई मधेशमा बस्ने भएपनि सरकारी वजेट र प्राथमिकतामा पर्न नसकेको भन्दै राजपाले मधेशको आर्थिक समृद्धिलाई ध्यानमा राखेर वजेट बनाउन प्रधानमन्त्री केपी ओलीको ध्यानकर्षण गराएको हो । प्रधानमन्त्री ओलीलाई राजपा अध्यक्ष मण्डलका ५ जना नेताले हिजो … Continue reading जनसंख्याको आधारमा वजेट प्राथमिकिकरण गर्न राजपाको माग