play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

प्राकृतिक सम्पदाको संरक्षणमा केन्द्रित हुन सरकारलाई आग्रह

0

जेठ ८ – प्राकृतिक सम्पदाको संरक्षण र जलवायु परिवर्तनको असर कम गर्नु सरकारकाको चुनौती बनेको छ । नेपाल सरकारको कडाईका कारण वन्यजुन्त चोरी शिकारीमा कमी आएपनि वन्युजन्तुका लागी आवश्यक ताल, घाँसे मैदान लगायतको अभावले नयाँ चुनौती थपेका छन् ।

आज जैविक विविधता दिवस मनाईरहँदा मानव र प्रकृतिबीचको द्धन्द्ध मुख्य चुनौतीका रुपमा रहेकाले सचेतनामुलुक कार्यक्रमहरु गरिएका छन् । वन मन्त्रालयले ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा प्राकृतिक सम्पदा, जंगली जनावरको संरक्षणले मुलुकको पर्यटनमा समेत सघाउ पुग्ने भएकाले संरक्षणमा केन्द्रित हुनु पर्नेमा जोड दिएको थियो ।

मुलुकका ठुला तालहरुमा जलकुम्भी झारले पानीको सतह घट्दै गएका छन् । वन र पानीको मुहानको संरक्षण नै महत्वपुर्ण चुनौती रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सुचना अधिकारी नारायण रुपाखेतीले बताउनुभयो ।

Share.

Leave A Reply