प्रधानमन्त्री ओली असार पहिलो साता चीन भ्रमणमा जाने
७ जेठ, प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीन भ्रमणमा जाने भएका छन् ।उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ओली असार ५ गते चीनको राजकीय भ्रमणमा जान लागेका हुन् । भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ ।प्रधानमन्त्री ओलीले सांघाई कोअपरेसन अर्गनाजेसनको सम्मेलनको अवसर पारेर चीनको भ्रमण गर्न चाहेका थिए । त्यो भएको भए रुसी … Continue reading प्रधानमन्त्री ओली असार पहिलो साता चीन भ्रमणमा जाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed