सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेस हुँदै
सरकारको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदैछ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठका नीति तथा कार्यक्रम पेस गर्नेछिन्। संघीय संरचनापछि सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस हुन लागेको पहिलोपटक हो। नीति तथा कार्यक्रम आइतबारको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरिसकेको छ। नीति तथा कार्यक्रमका लागि संसद् सचिवालयले … Continue reading सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेस हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed