एसिसी इमर्जिङ कप खेल्न नेपाली टोली बङगलादेश प्रस्थान

चैत १२, एसिसी इमर्जिङ टीम कप खेल्ने नेपाली टोलि बङगलवादेश प्रस्थान गरेको छ । टोलिलाई आज दिउसो एक कार्यक्रम गरि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले बिदाइ गर्नुभएको थियो । १९ जना खेलाडी सहितको नेपाली टोली आज बेलुका ५ बजे बंगलादेश प्रस्थान गरेको हो । बिदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेपाली टोलीमा … Continue reading एसिसी इमर्जिङ कप खेल्न नेपाली टोली बङगलादेश प्रस्थान