play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

एमालेको आकस्मिक स्थायी समिति बैठक बस्दै

0

जेठ २, नेकपा एमालेले आज पार्टीको अकास्मिक स्थायी समिति बैठक बोलाएको छ । सो पार्टीले आज अपरान्ह ४ बजेलाई आकस्मिक स्थायी समति बैठक बोलाएको हो । पार्टी एकताबारे छलफल, नीति तथा कार्यक्रमका बारेमा समेत छलफल गर्न बैठक बोलाएको नेताहरुले बताएका छन् । बैठकमा सरकारले ल्याउने निति तथा कार्यक्रमको बारेमा छलफल हुन सक्ने कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले बताए । स्थायी समिति बैठकमा पार्टी एकताका लागि भएका छलफल र सहमति अनुमोदन गर्नसक्ने पनि बताइएको छ । आजै बेलुका पार्टी एकता संयोजन समितिको बैठक समेत राखेको नेताहरुले बताएका छन् ।

Share.

Leave A Reply