play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

एमाले र माओवादी अध्यक्षबीचको वान टु वान वार्ता सकियो, भोलि एकता समितिको बैठक आह्वान

0

जेठ २, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वान टु वान वार्ता सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भोलि १० बजे एकता संयोजन समिति बैठक बोलाउने सहमति भएको छ ।
पछिल्लो समय पार्टी एकताका लागि २ अध्यक्षबीच वान टु वान हुँदै आएकोमा अहिले आएर फेरि एकता संयोजन समितिको बैठक बोलाइएको हो । एमाले नेता विष्णु पौडेलले भोलिको बैठकमा एकताका विषयमा छलफल हुने बताए ।

Share.

Leave A Reply