play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

दिल्लीबाट आज सन्दीपले आर्इपीएलमा डेब्यू गर्दै

0

वैशाख २९,
नेपाली क्रिकेटर सन्दीप लामिछानेले आईपीएल क्रिकेटमा डेब्यु गर्ने भएका छन् । दिल्ली डेयरडेभिल्समा २० लाख रुपैयामा अनुबन्ध भएका सन्दिपले टीमको १२ औ खेलमा डेब्यु गर्ने निश्चित भएको हो । दिल्लीले आज बेग्लोरसँग दिल्लीमै खेल्दैछ ।
यससँगै सन्दीप आईपीएल खेल्ने पहिलोे नेपाली क्रिकेटर पनि बन्नेछन् । आजको खेलमा दिल्लीले टस हारेर ब्याटिङ गर्दै छ ।
आजै भारतीय प्रधानमन्त्री मोदीले काठमाडौंमा सन्दीप आईपीएलमा जोडिएपछि नेपाल र भारतको सम्बन्ध नागरिकस्तरमा झनै बलियो बनेको प्रतिक्रिया दिनुभएको थियो ।

Share.

Leave A Reply