एमाले र माओवादी दुबै विघटन हुन्छन् : अध्यक्ष दाहाल

वैशाख २२, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी दुबै बिघटन भएर नयाँ कम्युनिष्ट पार्टी बन्ने बताउनु भएको छ । नेताहरुको व्यवस्थापनमा कुरा नमिलेर पार्टी एकीकरण प्रकृयाले गति लिन नसकिरहेका बेला अध्यक्ष दाहालको यस्तो भनाइ आएको हो । पोखरामा माक्र्सको द्वि–शतवार्षिकीका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पार्टी एकता सम्मानजनक, समानतामा आधारित र न्यायोचित हुने … Continue reading एमाले र माओवादी दुबै विघटन हुन्छन् : अध्यक्ष दाहाल