साउन १ गतेदेखि लागू हुनेगरी न्यूनतम् पारिश्रमिकको प्रत्याभूति गरिन्छ : श्रममन्त्री

वैशाख २२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आगामी साउन १ गतेदेखि लागू हुनेगरी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको न्यूनतम् मासिक पारिश्रमिक तोक्ने र त्यसभन्दा तल नहुने गरी सुरक्षाको प्रत्याभूति दिने बताएका छन् ।अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले आज राजधानीमा आयोजना गरेको अहिलेको संघीय संरचनामा अस्थायी करार ज्यालादारी … Continue reading साउन १ गतेदेखि लागू हुनेगरी न्यूनतम् पारिश्रमिकको प्रत्याभूति गरिन्छ : श्रममन्त्री