play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

आईपीएल अन्तर्गत आज चेन्नईले बेङ्गोलको तथा दिल्लीले हैदराबादको सामना गर्ने

0

बैशाख २२ ।भारतमा जारि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज २ वटा खेल हुने भएको छ आज दिउसो सवा ४ बजेदेखि सुरु हुनेखेलमा चेन्नई सुपरकिंग्सले रोयल च्यालेर्न्सस बेङ्गोलको सामना गर्दा आजि राति सवा ८ बजेदेखि सुरु हुने दोस्रो खेलमा दिल्ली डेयरडेभिल्सले सनराइजर्स हैदराबादको सामना गर्ने छ।चेन्नई सुपरकिंग्सले अहिले सम्म खेलेका ९ खेल मध्ये ६ मा जित र ३ मा हार बेहोर्दै अंकतालिकाको दोस्रो स्थानमा रहदा रोयल च्यालेर्न्सस बेङ्गोलले अहिले सम्म खेलेका ८ खेल मध्ये ३ मा जित र ५ मा हार बेहोर्दै छैटौ स्थानमा रहेको छ त्यस्तै दिल्ली डेयरडेभिल्सले अहिले सम्म खेलेका ९ खेल मध्ये ३ मा जित र ६ मा हार बेहोर्दै अंकतालिकाको सातौ स्थानमा रहदा सनराइजर्स हैदराबादले अहिले सम्म खेलेका ८ खेल मध्ये ६ मा जित र २ मा हार बेहोर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ यसैबीच गएराती भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ ।किङ्स इलावेन पञ्जावलाई ६ विकेटले हराउँदै मुम्बईले अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।इन्दोरमा भएको खेलमा जितका लागि पाएको १ सय ७५ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो ।यो जितपछि ९ खेलबाट ६ अंक बटुलेको मुम्बई पाँचौ स्थानमा उक्लिएको छ । पञ्जावको भने ८ खेलबाट १० अंक छ र ऊ चौथो स्थानमा कायम छ ।

Share.

Leave A Reply