पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको माग
बैशाख २०, राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिन माग गरेको छ । उद्योग वायिाज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई बिहिबार ज्ञापनपत्र बुझाउँदै संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि ७२ घण्टाभित्र फिर्ता लिन माग गरेको हो । ज्ञापनपत्रमा ७२ घण्टाभित्र मूल्यवृद्धि फिता नभए चरणबद्ध आन्दोलनमा उत्रन वाध्य हुने चेतावनी समेत दिइएको छ … Continue reading पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed