बैशाख २२ गतेदेखि प्रथम भरतपुर २४ गोल्डकप फुटबल प्रतियोगिता हुने

जिबन रानाभाट बैशाख १९, ’खेल खेलौ स्वास्थ्यका लागि,खेलाडी राष्ट्रका लागि’ भन्ने नाराका साथ युवा तथा खेलकुद बिकाश समिति भरतपुर २४ चितवनको आयोजनमा प्रथम भरतपुर २४ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। यहि बैशाख २२ गतेदेखि शुरु हुने प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने आयोजक खेलकुद बिकाश समिति भरतपुर २४ का सचिब बिष्णु बहादुर बिकले जानकारी … Continue reading बैशाख २२ गतेदेखि प्रथम भरतपुर २४ गोल्डकप फुटबल प्रतियोगिता हुने