कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन भयो

वैशाख १६, कांग्रेस सभापति शेरबहादुर देउवाले विधानविपरीत गठन गरेका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा ती दुवै समिति विघटन भएको जानकारी सभापति देउवाले बैठकमा जानकारी गराएका हुन् । निर्वाचन हारको जिम्मेवारी सभापतिले लिने कि नलिने र यी दुई समिति विघटन गर्ने कि नगर्ने भन्नेमा लामो विवाद … Continue reading कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन भयो