बैशाख १६, आज सुनको मूल्य बढेकोे छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला … Continue reading सुनको मूल्य आज बढ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed