play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

सुनको मूल्य आज बढ्यो

0

बैशाख १६, आज सुनको मूल्य बढेकोे छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share.

Leave A Reply