विश्वकप छनौट : अर्जेन्टिनाले लियो चिलीमाथि बदला

चैत ११ – विश्वकप छनौट अन्तर्गत शुक्रबार भएको खेलमा अर्जेन्टिनाले चिलीलाई १–० ले हराएको छ । निकै प्रतिस्पर्धात्क खेलमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाले अंक खोसेको छ । चिलीका डिफेन्डरले एन्जेल डि मारियालाई डि बक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टीमार्फत १६ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गरेको गोल नै निर्णयक बन्यो । जितसँगै अर्जेन्टिनाले … Continue reading विश्वकप छनौट : अर्जेन्टिनाले लियो चिलीमाथि बदला